विवादकाबीच कुलमानले आयोजना गरे आकस्मिक पत्रकार सम्मेलन

विवादकाबीच कुलमानले आयोजना गरे आकस्मिक पत्रकार सम्मेलन

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आकस्मिक पत्रकार सम्मेलन गरेका छन्। डेडिकेटेड र ट्रङ्क लाइन शुल्कबारे सरकारसँग विवाद बढिरहेको बेलामा उनले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

प्रबन्ध निर्देशकमा दोस्रो पटक नियुक्त भएका उनको कार्यकाल तीन वर्ष पुगिसकेको छ। पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा भएका कामबारे जानकारी दिइरहेका छन्।

साउन २४, २०८१ शुक्रबार १३:५४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।