बाढीमा डुब्यो एमालेको मुख्यालय

बाढीमा डुब्यो एमालेको मुख्यालय
तस्बिर : नेपाल न्युज बैैक

काठमाडौँ : च्यासलमा रहेको एमालेको मुख्यालय डुबेको छ। रातभर परेको पानीले पानीको सतह बढेर एमाले पार्टी कार्यालयभित्र पानी पसेको थियो। बाढी पस्दा कार्यालय हिलाम्मे भएका छन्। फर्निचरहरू डुबेका छन्।

साउन १५, २०८१ बुधबार १४:४७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।