पासपोर्ट कन्सुलर शाखामा परराष्ट्र मन्त्री आरजुको छड्के

पासपोर्ट कन्सुलर शाखामा परराष्ट्र मन्त्री आरजुको छड्के

काठमाडौँ : परराष्ट्रमन्त्री आरजु राणा देउवा त्रिपुरेश्वर स्थित पासपोर्ट कन्सुलर शाखाको निरीक्षण गएकी छिन्। कन्सुलर शाखाबाट दिइने सेवाबारे अनुगमन गर्न उनी परराष्ट्र सचिव सेवा लम्सालसहित त्रिपुरेश्वर गएकी हुन्।

उनले शाखामा रहेका सेवाग्राहीहरु शाखाले दिने सेवाबारे कुराकानी गरेकी थिइन्। सेवाग्राहीहरुले शाखामा काम निकै ढिला हुने गरेको गुनासो गरेका थिए।

साउन १५, २०८१ बुधबार १३:५५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।