होटलको उद्घाटनमा प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म

होटलको उद्घाटनमा प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म

काठमाडौँ : व्यापारिक घराना शङ्कर ग्रुपले निर्माण गरेको होटेल हिल्टनको उद्घाटनमा प्रधानमन्त्री केपी ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल अनि गृहमन्त्री रमेश लेखकसम्म सहभागी भए। 

अन्तर्राष्ट्रिय चेन होटेल हिल्टन आठ अर्ब लगानीमा निर्माण भएको हो। एक सय ७४ रुम रहेको होटलले होटलको गुणस्तरको मापन हुने श्रेणी भने पाएको छैन।

सात वर्ष अगाडिबाट होटलको निर्माण सुरु भएको थियो। होटलको छतमै स्विमिङ पुलसहितको आधुनिक संरचना निर्माण गरेको छ।  

साउन १०, २०८१ शुक्रबार २२:१७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।