चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ।

बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको भवनबाट गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

मौद्रिक नीति सार्वजकि गर्दै गभर्नर अधिकारीले सहज मूल्य र बाह्य क्षेत्र स्थितिलाई मध्यनजर राखी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको बताए।

उनले उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्थाहरू तर्जुमा गरिएको समेत बताए।

यसका साथै समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्ने गरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिहरुबीच तादात्म्यता कायम गरिएको गभर्नर अधिकारीले दाबी छ।

पढ्नुहोस् पूरा मौद्रिक नीतिः

साउन १०, २०८१ शुक्रबार १२:५४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।