विष्णु पौडेल कसरी सफल अर्थमन्त्री ?
सामान्यतया सेयर बजार बढ्न कारण चाहिन्छ। नेपालको हकमा भने आर्थिक कारण भन्दा पनि कुन अर्थमन्त्री हुन्छ भन्नेले सेयरको भाउ उतार चढाव हुन्छ। सेयरको भाउ बढ्न उच्च आर्थिक वृद्धि, नाफा कमाएका कम्पनी, कम ब्याजदर, कम मूल्यवृद्धि, वैदेशिक लगानीमा वृद्धि हुनुपर्ने हो। विष्णु पौडेल अर्थमन्त्री हुँदा सामान्य अवस्थामा यी सूचांकहरु बढे पनि सेयर बजार ह्वात्तै बढेको देखिन्छ।
साउन ३, २०८१ बिहीबार २१:१५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।