इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टाइनीको मृत्यु

इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टाइनीको मृत्यु

एजेन्सी : गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टाइनीको मृत्यु भएको छ।

दक्षिणी सहर खान युनुसमा भएको आक्रमणमा कयौं मानिस घाइते भएकाे हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यद्यपि, इजरायली सेनाले दुवै आक्रमण प्यालेस्टिनी सशस्त्र समूहहरूलाई लक्षित गरेको दाबी गर्दै यसले सर्वसाधारणको मृत्युको रिपोर्टलाई निगरानी गरिरहेको बताएको छ।

इजरायलले पछिल्लो ९ महिनामा आफ्नो हवाई हमला र स्थलगत कारबाहीमा १४ हजार हमास अतिवादी मारिएको दाबी गरेको छ।

साउन १, २०८१ बुधबार ११:५२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।