मध्यरातमा ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

मध्यरातमा ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ।

जिल्लाको तापेथोक केन्द्रविन्दु भएर गएराति १:४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्प छिमेकी जिल्लामा पनि महसुस भएको थियो।

यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो।

असार २६, २०८१ बुधबार ०८:१६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।