आरजुलाई पक्राउ गर्न रविको सर्जिकल स्ट्राइक, तर सूचना चुहिँदा जोगिइन् राणा

काठमाडौँ : टिकापुर जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी लगायतका विवादमा तानिएकी नेपाली कांग्रेस नेतृ आरजु राणालाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले गोप्य रूपमा सर्जिकल स्ट्राइक मोडलमा प्रहरी अप्रेसन चलाए।

असार १५ गते बिदाको दिन पारेर उनको निर्देशनमा सादा पोसाकमा रहेका प्रहरीले आरजुलाई बुढानीलकण्ठमा रहेको निवासबाटै पक्राउ गर्ने तयारी गर्यो। रणनीति अनुसार सादा पोसाकमा प्रहरी पनि खटिए। उनीहरू निवासमा पुगे तर रित्तै फर्किनुपर्यो। किन? विस्तृत यो भिडियो रिपोर्टमा :

असार १८, २०८१ मंगलबार २३:३६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।