टी-२० मा ब्याटिङ नचलेका विराट फाइनलमा जम्दा भारतको स्कोर १७६

टी-२० मा ब्याटिङ नचलेका विराट फाइनलमा जम्दा भारतको  स्कोर १७६

काठमाडौँ : टी-२० वर्ल्ड कपको प्रतिष्पर्धाहरुमा सबै भन्दा कमजोर प्रदर्शन रहेको विराट कोहली क्रिजमा टिक्दा भारतले दक्षिण अफ्रिकालाई एक सय ७७ को चुनौती दियो।

टिमलाई सेमिफाइनल र फाइनलमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेका रोहित शर्मा फाइनलमा टिक्न नसकी पाँच बलमा नौ रन बनाएर आउट भए पनि कोहलीले खेल सम्हाल्दै ५९ बलमा ७६ रन बनाएर।

अक्षर पटेलले ३१ बलमा ४७ रन बनाए। शिवम् दुवेले १६ बलमा २७ रन बनाएर स्कोर १ सय ७७ पुर्याए। 

असार १४, २०८१ शनिबार २२:३१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।