अस्ट्रेलियालाई हराउँदै भारत पुग्यो टी-२०को सेमिफाइनलमा

अस्ट्रेलियालाई हराउँदै भारत पुग्यो टी-२०को सेमिफाइनलमा

काठमाडौँ : अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत टी-२० वर्ल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। भारतले दिएको दुई सय ६ रनको विशाल लक्ष्य पूरा गर्न मैदानमा उत्रिएको अस्ट्रेलियन टिमले पुरै ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन मात्र बनाउन सक्यो।

भारतको जितमा ४१ बलमा ९२ रन बनाउने रोहित शर्माको उपलब्धि महत्त्वपूर्ण रह्यो। 

असार १०, २०८१ मंगलबार ००:११:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।