फिल्म दान्भी रिभ्यु: कमजोर कथाले खेर गयो पूजाको एक्सन अवतार
निर्देशक रूपेश तामाङले केही राम्रा दृश्यहरू सिर्जना गरे पनि, समग्र फिल्मलाई एक सूत्रमा बाँध्न सफल भएका छैनन्। पूजा शर्माले एक्सन अभिनेत्रीको रूपमा आफ्नो क्षमता देखाउने प्रयास गरेकी छिन्, तर निर्देशकीय मार्गदर्शनको कमीले उनी पूर्ण रूपमा सफल हुन सकेकी छैनन्।
बाँकी भिडियोमा।
असार १०, २०८१ सोमबार १६:५४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।