नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं : संसद्मा बजेटमाथिको छलफल सकिएर पारित गर्ने तयारी भइरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ।

संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने नेताहरूले बताएका छन्। त्यसअघि दिउँसो २ संसदीय दल कार्यसमितिको बैठक बस्नेछ।

आजको बैठकमा बजेट पातिर गर्ने विषयमा छलफल हुने सांसदहरूले बताएका छन्।

असार ६, २०८१ शुक्रबार ०८:२६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।