ईद मुवारक ! (फोटोफिचर)

सबै तस्बिर : बिजेन अमात्य/नेपाल न्युज बैंक
काठमाडौं : मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्व मनाउँदैछन्।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ। यो मुस्लिमहरुको दोश्रो ठूलो महान चाड हो।
सरकारले सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक विदा समेत दिएको छ।
काठमाडौंको दरबारमार्गस्थित जामे मस्जिदमा पनि बिहानैदेखि धर्मावलम्बीहरु भेला भएर इद मनाइरहेका छन्।
असार ३, २०८१ सोमबार १२:५९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।