इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र इदका लागि सोमबार सार्वजनिक बिदा

इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र इदका लागि सोमबार सार्वजनिक बिदा

काठमाडौँ : सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र इदका लागि सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ।

शुक्रवार गृह मन्त्रालयले सूचना निकालेर इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र इद (उल–अजहा)का अवसरमा असार तीन गते सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

जेठ ३२, २०८१ शुक्रबार २०:३७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।