पाकिस्तानलाई भारतको एक सय २० को मध्यम चुनौती

पाकिस्तानलाई भारतको एक सय २० को मध्यम चुनौती

काठमाडौँ : आइसिसी टी-२० को खेलमा भारतले पाकिस्तानलाई एक सय २० रनको चुनौती दिएको छ। भारतले पुरा ओभर पनि खेल्न पाएन।

प्रारम्भमा राम्रै रन बटुलिरहेको भारतका ब्याटरमाथि पाकिस्तानी बलरहरू हाबी हुँदा एक सय १९ रनमै रोक्न सफल भए। पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङको निम्ता दिएको थियो।

पहिलो खेल भारतले जितिसकेको छ भने पाकिस्तानलाई अमेरिकाले चक्मादिँदै सुपर ओभरमा हराएको थियो। 

जेठ २७, २०८१ आइतबार २३:३१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।