नौ ओभरमा भारतले तीन विकेट गुमायो
काठमाडौँ : वर्षा रोकिएसँगै भारत र पाकिस्तानको खेल सुरु भएको छ। टी-२० वर्ल्ड कप अन्तर्गत भइरहेको खेलमा टस जितेको पाकिस्तानले बलिङ रोजेको छ।
ब्याटिङ गरिरहेको भारतले नौ ओभरमा ६३ रन बनाएर ३ विकेट गुमाएको छ।
जेठ २७, २०८१ आइतबार २२:३१:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।