सुपर ओभरमा अमेरिकाले पाकिस्तानलाई हरायो

सुपर ओभरमा अमेरिकाले पाकिस्तानलाई हरायो

काठमाडौं : टी-२० वर्ल्डकपमा पाकिस्तानलाई अमेरिकाले हराएको छ। सुपर ओभरमा अमेरिकाले पाकिस्तानलाई हराएको हो। यस अगाडि अमेरिकाले क्यानडालाई हराइसकेको छ।

एक सय ६० को लक्ष्य पाएको पाकिस्तानले बराबर रन बनाएपछि सुपर ओभरमा खेल गएको थियो। सुपर ओभरमा अमेरिकाले दिएको १९ रनको लक्ष्य पाकिस्तानले पूरा गर्न सकेन। 

जेठ २५, २०८१ शुक्रबार ०१:४०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।