टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ‘टी ट्वान्टी विश्वकप’ हेर्न पाइने
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ‘टी ट्वान्टी विश्वकप’ खेलको 'निःशुल्क प्रत्यक्ष प्रदर्शन' गर्ने भएको छ।
महानगरले नेपालले प्रतिस्पर्धा गर्ने खेलहरू निःशुल्क प्रदर्शन गर्न लागेको हो। नेपाली टिमले विश्वकपको पहिलो खेल मङ्गलवार नेपाली समय अनुसार राति सवा ९ बजे नेदरल्याण्ड्ससँग खेल्दैछ।
जेठ २१, २०८१ सोमबार २१:४९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।