गृहका २५ सहसचिवको सरुवा, गृहमन्त्रीको निर्देशनमा १६ जिल्लाका सिडिओ फेरिए

गृहका २५ सहसचिवको सरुवा, गृहमन्त्रीको निर्देशनमा १६ जिल्लाका सिडिओ फेरिए

काठमाडौं : गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। 

बुधबार गृह मन्त्रालयले अन्य मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय अन्तर्गतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सिडिओहरुको जिम्मेवारी हेरफेर भएको गरेको हो। 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन अनुसार १६ जिल्लामा नयाँ सिडिओ खटाइएको छ।

को कहाँ पुगे? हेर्नुहोस् :

जेठ १६, २०८१ बुधबार २०:३०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।