केयुमा सीता दाहाल मेमोरियल कलेज स्थापना गरिने

केयुमा सीता दाहाल मेमोरियल कलेज स्थापना गरिने

काठमाडौं : सरकारले काठमाडौं विश्वविद्यालय (केयु)मा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्।

कलेन स्थापना र पूर्वाधार निर्माणका लागि रकमको व्यवस्थापन गरिएको मन्त्री पुनले बताए।

जेठ १५, २०८१ मंगलबार १६:४३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।