५ लाख भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा दिइने

५ लाख भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा दिइने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा ५ लाख भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गा धनी प्रमाणपत्र पुर्जा उपलब्ध गराउने भएको छ।  

आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणको क्रममा अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्। 

उनले आगामी आवमा यो भूमिहीन व्यवस्थापन गर्न भूमि सम्बन्धी समस्या समाधान आयोग मार्फत ५ लाख परिवारलाई जग्गा धनी प्रमाणपत्र पुर्जा उपलब्ध गराउने भएको हो।  

जेठ १५, २०८१ मंगलबार १६:२५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।