कला क्षेत्रमा बजेट नीति : प्रतिलिपि अधिकार संरक्षक र नियमन गरिने

कला क्षेत्रमा बजेट नीति : प्रतिलिपि अधिकार संरक्षक र नियमन गरिने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा भाषा साहित्य तथा दर्शकका साथै प्रतिलिपि अधिकार संरक्षक र नियमन  गरिने भएको छ। 

आज संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्। 

उनले भाषा, साहित्य, दर्शन, संस्कृति, कला, संगीत, नाट्य लगायतका अमुर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गरिने बताएका छन्। 

उनका अनुसार प्रतिलिपि अधिकारको संरक्षक र नियमन तथा सनातन धर्म,संस्कृति र अन्तराष्ट्रिय सम्मेलन गर्न प्रोत्साहन गरिने छ। 

जेठ १५, २०८१ मंगलबार १६:१६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।