शिशु मृत्युदर प्रतिहजार २१ र मातृ मृत्युदर ५१ मा झर्यो

शिशु मृत्युदर प्रतिहजार २१ र मातृ मृत्युदर ५१ मा झर्यो

काठमाडौं : शिशु मृत्युदर प्रतिहजार २१ र मातृमृत्युदर ५१ मा झरेको छ।

२०६४ मा शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा ५८ रहेकोमा त्यो घटेर हाल प्रति हजार शिशु मृत्युदर २१ मा झरेको हो।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।

त्यसैगरी पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ६१ बाट ३३ मा र मातृ मृत्युदर प्रतिलाख दुई सय ८१ बाट एक सय ५१ मा भरेको छ।

जेठ १५, २०८१ मंगलबार १५:४२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।