यी हुन् रवि र जीवी जोडिएका ६ सहित संसदीय समितिले छानबिन गर्ने २९ सहकारी

यी हुन् रवि र जीवी जोडिएका ६ सहित संसदीय समितिले छानबिन गर्ने २९ सहकारी

काठमाडौं : सहकारीहरूमा भएको ठगीबारे छानबिनका लागि गठन हुने संसदीयले गोर्खा मिडियासहित २९ सहकारीबारे छानबिन गर्ने भएको छ। सात सदस्यीय संसदीय समितिको अवधि तीन महिना तोकिएको छ।

कार्यक्षेत्रमा अनुसूची १ मा २० सहकारीको नाम छ। अनुसूची २ मा गृहमन्त्री रवि लामिछाने र गोर्खा मिडिया प्रालि जोडिएका सहकारीसहित अनुसूची २ मा नौ वटा सहकारीको नाम राखिएको छ।

अनुसूची १

समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका सहकारी संस्थाहरूको नाम:

१ ओरेण्टल को अपरेटिभ लिमिटेड

२ स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ

३ प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को-अपरेटिभ

४ प्रभु बचत तथा ऋण सहकारी संस्था

५ कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ

६ कन्जुमर बचत तथा ऋण सहकारी संस्था

७ कुवेर बचत तथा ऋण सहकारी संस्था

८ चार्टर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ

९ भेगास बचत तथा ऋण सहकारी संस्था

१० स्ट्याण्डर्ड मल्टिंप्रपोज को अपरेटिभ लिमिटेड

११ सोसाइटल बचत तथा ऋण सहकारी संस्था

१२ लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था

१३ पशुपति सेभिङ क्रेडिट को-अपरेटिभ लिमिटेड

१४ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

१५ तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड

१६ हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड

१७ कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था

१८ कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड

१९ लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था

२० गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

अनुसूची २

१ आईडियल यमुना बहुउद्देश्यी संस्था

२ ईमेज बचत तथा ऋण सहकारी संस्था लि

३ सहारा बचत तथा ऋण सहकारी,

४ समानता वचत तथा ऋण सहकारी

4 सानो पाइला वचत तथा ऋण सहकारी

६ सुप्रिम बचत तथा ऋण सहकारी,

७ सूर्यदर्शन बचत तथा ऋण सहकारी,

८ सुमेरू बचत तथा ऋण सहकारी

९ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी,

लगायत अन्य

जेठ १५, २०८१ मंगलबार १४:२१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।