कार्यादेश तोक्न बनेको कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

कार्यादेश तोक्न बनेको कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ : सहकारी ठगी सम्बन्धी छानबिनका लागि संसदीय समिति गठन र कार्यादेश तोक्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ।

सत्तापक्ष र प्रतिपक्ष दलका शिर्षतहमा भएको सहमति अनुसार मङ्गलवार कार्यादेश तोक्न बनेको कार्यदलले प्रतिवेदनमा सहमति गरेपछि कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीसहितको टोलीले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएका हुन्।

जेठ १५, २०८१ मंगलबार १४:००:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।