अमेरिकाको प्रसिद्ध ब्राण्ड डाइशन अब नेपालमा

अमेरिकाको प्रसिद्ध ब्राण्ड डाइशन अब नेपालमा

काठमाडौं : भिमसरिया ग्रुपले अमेरिकी ब्रान्ड डाइसन अब नेपालमा भित्र्याउने भएको छ।

डाइसनको आधिकरिक बिक्रेताको अधिकार पाएको भिमसरिया ग्रुप एप्पल, डेल, एचपीको समेत आधिकारिक विक्रेता हो।

अमेरिका तथा युरोपमा ख्याती कमाइसकेको डाइसन ब्राण्डका भ्याकुम, हेयरड्रायर, एअर प्युरीफायर र एयरर्याप हेयर स्ट्यालिङहरू छन्।

उत्तम प्रविधि र आधुनिक डिजाइनले डाइसन विश्वमै परिचित नाम भएको कम्पनीको दाबी छ।

जेठ ११, २०८१ शुक्रबार १२:०७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।