कृषि विकास बैंक र नेपाल टेलिकमबीच सम्झौता

कृषि विकास बैंक र नेपाल टेलिकमबीच सम्झौता

काठमाडौं : कृषि विकास बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ।

सम्झौता अनुसार नेपाल टेलिकमले कृषि विकास बैंकका विभिन्न सेवा र कारोबारका सूचनाका रूपमा एमएमएस अलर्ट र बल्क एसएमएस सेवाहरू सेवा प्रदायकलाई पठाउँछ।

सम्झौतामा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र नेपाल टेलिकमका तर्फबाट चिफ कमर्सियल अफिसर सविना मास्केले हस्ताक्षर गरे।

जेठ ११, २०८१ शुक्रबार ११:४७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।