निजी क्षेत्रले भन्यो, ‘बजेटमार्फत कार्यान्वयनमा लान सके राम्रो हुन्छ’

निजी क्षेत्रले भन्यो, ‘बजेटमार्फत कार्यान्वयनमा लान सके राम्रो हुन्छ’

काठमाडौं : निजी क्षेत्रले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिएको छ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि संसद भवन बाहिर सञ्चारकर्मीहरूमाझ बोल्दै उनले कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए।

‘रोजगारी र कृषिलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘नीति तथा कार्यक्रममा आएका कुराहरूलाई बजेटमार्फत कार्यान्वयनमा लान सकिए राम्रो हुन्छ।’

कोभिडपछि सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने किमिसको बजेट ल्याएर नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।

जेठ १, २०८१ मंगलबार १७:२३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।