राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम संचालन गरिने

राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम संचालन गरिने

काठमाडौं : सरकारले जलवायु परिवर्तनका नकारात्मक असर न्यून गर्दै अनुकूलन क्षमता बृद्वी गरी उत्पादन क्षमता पनि बढाउने  भएको छ। 

सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

'हिमाल , पहाड र तराइ क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रुपमा सम्बोधन गर्न राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन  कार्यक्रम संचालन गरिनेछ,'  उनले भने।   

जेठ १, २०८१ मंगलबार १५:५५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।