आयातित खाद्यान्न र तरकारीको विषादी परीक्षणको दायरा बढाइने

आयातित खाद्यान्न र तरकारीको विषादी परीक्षणको दायरा बढाइने

काठमाडौं : सरकारले आयातित खाद्यान्न एवं तरकारीमा विषादी परीक्षणको दायरा बनाउने भएको छ।

सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

माटोको उत्पादनमा वृद्धि गर्न प्रांगारिक खेतीलाई जोड दिइँदै उत्पादन चक्र सुरु हुने वित्तकै पशुजन्य उत्पादनको न्यूनतम मूल्य तोकिने नीति सरकारले लिएको छ।

जेठ १, २०८१ मंगलबार १५:४५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।