५ वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाइने

५ वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाइने

काठमाडौं : सरकारले २ वर्षभित्र पशुपन्छी तथा मत्स्य उत्पादनमा पूर्ण निर्भर हुने नीति लिएको छ। 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।

'२ २ वर्षभित्र पशुपन्छी तथा मत्स्य उत्पादनमा पूर्ण निर्भर बनाइनेछ।'

त्यस्तै, सरकारले फलफूलमा देशलाई ५ वर्षभित्र पूर्ण आत्मनिर्भर बनाउने समेत नीति लिएको राष्ट्रपति पौडेलले बताए।  

जेठ १, २०८१ मंगलबार १५:४२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।