`नेपाली अब युरो कपमा´ योजनाको विजेता घोषणा

`नेपाली अब युरो कपमा´ योजनाको विजेता घोषणा

काठमाडौं : बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले आयोजना गरेको `नेपाली अब युरो कपमा´ अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ। 

विजेताहरुले जर्मनीमा हुने यूईएफए यूरो कप २०२४ खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाउने भएका छन्।

साईमेक्स् इन्क. प्रालिले यो अवसरको लागि फेब्रुअरी २६, २०२४ देखि मे ५ सम्म बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकहरुबाट ११ जना भाग्यशाली ग्राहकहरू लक्की ड्रबाट चयन गरि विजेता घोषित गरिएको कम्पनीले जनाएको छ।

बिवाइडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र साईमेक्स् इन्क. का अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रुपमा लक्की ड्र कार्यक्रम गरेका थिए। 

दुई चरण गरी लक्की ड्रबाट निकालिएका बिजेताहरुको नामावली अनुसार पहिलो चरणका बिजेताहरुको नाम : 
बिवाइडी कस्टमर कार्निभल: जयराम न्यौपाने
कोड नम्बर: ४०७ शास्वत गौतम
कोड नम्बर: ०७४ श्याम सुन्दर श्रेष्ठ / सुदर्शन श्रेष्ठ
कोड नम्बर: ०८८ बिजेन्द्र शाक्य
कोड नम्बर : ३७३ कबिनराज श्रेष्ठ
कोड नम्बर: ०२६ दिनेश प्याठा
तथा दोस्रो चरणका बिजेताहरुको नाम
कोड नम्बर : ६६२ गणेश कँडेल कोड नम्बर : ६५३ डा. ममता क्षेत्री / डा जगदीश तिमिल्सिना कोड नम्बर : ६८२ प्रदीप पौडेल कोड नम्बर: १६२ सगरमाथा टेलिभिजन / बिमल गुरुङ
कोड नम्बर : ६९१ जयप्रकाश दास
कोड नम्बर : २०० सजिना पाण्डेय 

२८ बैशाख, २०८१, १९:२७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।