दाँत दुखेपछि वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल पुगेर दाँतको उपचार गराएका छन्।
बुधबार बिहानैदेखि दाँत दुखिरहेपछि प्रधानमन्त्री प्रचण्ड वीर अस्पताल पुगेर उपचार गराइरहेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
आचार्यका अनुसार डा. ऋतु श्रेष्ठ नेतृत्वको चिकित्सकीय टोलीले प्रचण्डको उपचार गरिरहेको छ।
वैशाख २६, २०८१ बुधबार १६:४२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।