यामाहा किन्दा एक लाखसम्मको छुट, ३० प्रतिशत डाउन पेमेन्ट गरे पुग्ने

यामाहा किन्दा एक लाखसम्मको छुट, ३० प्रतिशत डाउन पेमेन्ट गरे पुग्ने

काठमाडौं : नेपाली नयाँ वर्षको अवसरमा यामाहा नेपालले बाइक र स्कुटर खरिदमा विशेष अफरको घोषणा गरेको छ।

यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकहरूले एक लाख रुपैयाँसम्मको नगद छुट पाउने कम्पनीले जनाएको छ।

यसका साथै कम्पनीले ग्राहकहरूलाई ३० प्रतिशतको डाउन पेमेन्टमा वित्तीय सेवा दिने भएको छ।

वैशाख २५, २०८१ मंगलबार ०९:०६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।