वेस्टइन्डिज ‘ए’सँगको सिरिजमा २६५ रन बनाएका रोहित सर्वोत्कृष्ट खेलाडी

वेस्टइन्डिज ‘ए’सँगको सिरिजमा २६५ रन बनाएका रोहित सर्वोत्कृष्ट खेलाडी

काठमाडौं : वेस्टइन्डिज ‘ए’सँगको शृंखलामा नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल प्लेयर अफ दि सिरिज घोषित भएका छन्।

गत  शनिबारदेखि सुरू भएको  पाँच खेलको शृंखलामा रोहितले उत्कृष्ट ब्याटिङ गर्दै ३ खेलमा १ शतक र २ अर्धशतकसहित २६५ रन बनाएका छन्।

रोहितले ट्रफी र २५ हजार रुपैयाँ पुरस्कार पाए।

पाँच खेलको शृंखलामा तीन जित निकाल्दै वेस्टइन्डिजले सिरिज जितेको छ। 

२२ बैशाख, २०८१, १७:१६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।