लोकेश बम घाइते भए, कुशल दुई रनमै आउट भए

लोकेश बम घाइते भए, कुशल दुई रनमै आउट भए

काठमाडौँ : नेपाल र वेस्ट इन्डिज ए बिच जारी पाँच दिवसीय टी–२० को दोस्रो खेलमा वेस्ट इन्डिजको १६१ रनको लक्ष्य पच्छ्याएको नेपालका लोकेश बम घाइते भएर मैदानबाट बाहिरिए। कुशल भुर्तेल दुई रनमै आउट भए।

वेस्ट इन्डिजका खेलाडीहरूले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६० रन बनाएका थिए।  विश्वकपको तयारी अन्तर्गत कीर्तिपुरमा नेपाल र वेस्टइन्डिजबीच पाँच दिवसीय टी–२० को दोस्रो खेल भइरहेको हो। पहिलो खेल नेपालले जितेको थियो।

 

१६ बैशाख, २०८१, १४:२६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।