भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

काठमाडौं : सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।

इस्लाम धर्मावलम्बीहरूको पर्व इदउल फित्रको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको हो।

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले एक सूचना निकालेर बिदाको जानकारी गराएका हुन्।

हेर्नुहोस् सूचना:-

चैत २८, २०८० बुधबार १३:३५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।