१९ प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

१९ प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं : प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।

बुधबार बसेको बढुवा समितिको बैठकले ९८ जनाबाट १९ जनालाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) नियमावली २७ को उप-नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरिक्षक टेक प्रसाद राईले जानकारी दिएका छन्।

यसअघि २०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही समूहका ४६ जनाको बढुवा गरिएको थियो।

सूची:-

चैत २२, २०८० बिहीबार ०८:०८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।