आयरल्यान्ड वुल्भ्सलाई हराउँदा मैदानमा देखिएको खुसी ६ तस्बिरमा

आयरल्यान्ड वुल्भ्सलाई हराउँदा मैदानमा देखिएको खुसी ६ तस्बिरमा

टी–२० अभ्यास अन्तर्गतको अन्तिम खेल नेपाल ‘ए’ले ३ रन जितेर क्लिनस्विप हुनबाट जोगियो। नेपाल ए ले यसअघिका दुई खेल हारिसकेको थियो। नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सलाई जितका लागि २ सय १४ रनको लक्ष्य विशाल लक्ष्य दिएको थियो।

आयरल्यान्ड वुल्भ्सले २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर २ सय १० रन मात्र बनायो। नेपालका बलर विपिन खत्रीको बलमा आयरल्यान्ड वुल्भ्सका तीन जना खेलाडी क्याच आउट भएका थिए। रसिद खान, नारायण जोशी र कमल ऐरीले एक-एक विकेट लिएका थिए।

नेपालले जित्दा मैदानमा देखिएको खुसी :

चैत १९, २०८० सोमबार १७:५३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।