बिहीबार ०६ मंसिर, २०८१
फागुमा झुमेको काठमाडौँ सात तस्बिरमा
काठमाडौँ : विजयको उत्सवको रूपमा मनाइने फागु पूर्णिमा सद्भाव र उल्लासको पर्वको रूपमा रुपान्तरिक भइसकेको छ। हिजोका दिनमा पर्वमा पसेका विकृतिहरू बिस्तारै हट्दै गएको देखिन्छ। तै पनि निमिट्यान्नै भने अझैँ हुन सकेको छैन।
के बालक के तन्नेरी वा समाजका वरिष्ठ र पाका सदस्यहरू हुन् आपसमा उत्साहका साथ फागु मनाउन सहभागी भए आइतबार।
चैत ११, २०८० आइतबार २१:२१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।