ग्राहकहरूसँग ओमोडा नेपालको ‘वेटिङ्ग क्यान बी फन’ कार्यक्रम
काठमाडौं : ओमोडा नेपालले आफ्नो ‘वेटिङ्ग क्यान बी फन’ कार्यक्रम चैत्र ३ गते ओमोदा शोरुम, उत्तरढोकामा सम्पन्न गरेको छ।
कार्यक्रमले गुणस्तरीय सवारी साधनसँगै आफ्ना मूल्यवान ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू प्रदान गर्ने ओमोडाको उद्धेश्यलाई सार्थक बनाएको कम्पनीको विश्वास छ।
मनोरञ्जन र अन्तरक्रियाको लागि उत्सुक ओमोडा ग्राहकहरूका निम्ति कार्यक्रमको आयोजना गरिएको थियो। रमाइलो स्ट्यान्ड-अप कमेडीले कार्यक्रमलाई हाँस्यप्रद बनाएको थियो।
अतिथिहरूले ओमोडासँग जोडिने, नेपालले बहुमूल्य ज्ञान प्राप्त गर्ने र दिगो सम्झनाहरू सिर्जना गर्ने अवसरको अनुभव प्राप्त गरेको प्रतिक्रिया दिए।
चैत ६, २०८० मंगलबार ०९:०६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।