नेपालले तीन विकेट गुमायो, ड्रिक्स ब्रेकसम्म ७३ रन बनायो

नेपालले तीन विकेट गुमायो, ड्रिक्स ब्रेकसम्म ७३ रन बनायो

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको तीन विकेट गएको छ।

नवौं ओभरको तेस्रो बलमा आशिफ शेख १७ रन बनाएर आउट हुँदा एघारौं ओभरको अन्तिम बलमा अनिल शाह ७ रन बनाएर आउट भए।

त्यसपछि तेह्रौं ओभरको अन्तिम बलमा कुशल मल्ल २ रन आउट भए।

नेदरल्याण्ड्सका भिभियन किङ्गा र आर्यन दत्तले एक विकेट लिए।

१७ ओभरको समाप्तीमा नेपाल ७३ रन बनाएर खेलिरहेको छ।

फागुन १३, २०८० आइतबार १०:४९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।