कुशल मल्ल ‘टप एज’ लागेर आउट
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ मा नामिबियाविरुद्ध नेपालका कुशल मल्ल आउट भएका छन्।
इरासमसको बलमा उनी टप एज लागेर उनी आउट ब्रसेलबाट क्याचआउट भएका हुन्।
टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालेले २८ ओभरको समाप्तीमा ६ विकेट गुमाएर १२९ रन बनाएको छ।
यसअघि कुशल भुर्तेल १८, आशिफ शेख ५८, अनिल शाह, देव खनाल र रोहित पौडेल ०–० रन बनाएर आउट भएका थिए।
फागुन ९, २०८० बुधबार ११:२०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।