भ्यालेन्टाइनमा प्रेयसीलाई कस्तो ड्रेसमा हेर्ने ! किम कि काइली जेनर?

भ्यालेन्टाइनमा प्रेयसीलाई कस्तो ड्रेसमा हेर्ने !  किम कि काइली जेनर?

एजेन्सी : रातो राम्रो अनि गुलियो मिठो त्यसै भनिएको हो र! त्यसमा पनि अहिले त भ्यालेन्टाइन सिजन जो चलेको छ। त्यो गुलाफ होस् या उपहार। वा प्रियतम र प्रियतमालाई दिइने उपहार, भ्यालेन्टाइनको मौसममा रातो त चल्ने नै भयो।

त्यसमा पनि इन्टरनेशनल सेलिब्रिटीहरुको सेन्सेस्नल तस्बिरसँगै रङ्गिएको रातो पोसाकले आँखा तान्नु स्वाभाविकै हो। यो भ्यालेन्टाइनको उत्सवमा आफ्नो प्रियतमालाई कस्तो रेड ड्रेस दिने होला भन्ने चिन्तामा हो भने जोनिफर लोपेजदेखि किम कादर्शियनसम्मले लगाएको रेड ड्रेसका तस्बिरबाट छान्न सहज होला कि !

किम।

किम।

काइली जेनर

काइली जेनर

पामेला।

पामेला।

माघ २५, २०८० बिहीबार २२:५३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।