पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा दर्खास्त माग (सूचनासहित)

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा दर्खास्त माग (सूचनासहित)

काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान भएको छ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो।

समितिले १५ दिनभित्र दरखास्त आह्वान पेस गर्न आग्रह गरेको छ।

इच्छुक व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत् दरखास्त दिन समितिको छ।

माघ २४, २०८० बुधबार १९:११:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।