बिमा कम्पनीको सीइओको लागि दर्खास्त आव्हान (सूचनासहित)

बिमा कम्पनीको सीइओको लागि दर्खास्त आव्हान (सूचनासहित)

काठमाडौं : राष्ट्रिय बिमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दर्खास्त माग गरिएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै आवेदन माग गरेको हो।

योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।

यस्तो छ सूचना :

माघ २४, २०८० बुधबार १५:३०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।