एसिडको कहर : साथीहरुसँग होली खेल्दा झुक्किएर अनुहारमा एसिड परेकी १६ वर्षीया अस्मिता तामाङको कथा( भिडियो रिपोर्ट)

एसिडको कहर : साथीहरुसँग होली खेल्दा झुक्किएर अनुहारमा एसिड परेकी १६ वर्षीया अस्मिता तामाङको कथा( भिडियो रिपोर्ट)

गत वर्षको चैत १५,  फागुपूर्णिमाको दिन। काठमाडौंको नाङ्लेभारे बस्ने अस्मिता ४/५ जना साथीसँग मिलेर फागु खेल्न विद्यालयतिर लागिन्। उनी पढ्ने नवीन ग्राम शिक्षा मन्दिर उनको घरबाट केही मिनेटको दूरीमा थियो। 
उनी कक्षा ९ मा पढ्दै थिइन्। होली खेल्ने साथीहरु त्यही विद्यालयका कक्षा चारका विद्यार्थी थिए।

 

स्टोरी :  एसिडको कहर : पाँच महिनापछि फर्किएको अस्मिताको हाँसो

 

१३ माघ, २०७८, १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।