यी २२ कम्पनी सरकारको कालोसूचीमा

यी २२ कम्पनी सरकारको कालोसूचीमा

काठमाडौं : सरकारले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ।

सार्जवनिक खरिद कार्यालय ताहाचलले सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २२ कम्पनीहरूलाई कालोसूचीमा राखेको हो।

सूचीमा समावेश मध्ये चार कम्पनीलाई तीन वर्ष, एक दुई वर्ष, चार दुई वर्ष र पाँच वटा डेढ वर्षका लाग कालोसूचीमा रहने सूचनामा उल्लेख छ।

यस्तै ८ वटा कम्पनी १ वर्षका लागि कालोसूचीमा रहनेछन्।

कालोसूचीमा परेका कम्पनीहरू:-

माघ १५, २०८० सोमबार ०७:४२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।