राप्ती पुलबाट यात्रुवाहक बस खस्यो

राप्ती पुलबाट यात्रुवाहक बस खस्यो

काठमाडौँ : दाङको भालुवाङमा रहेको राप्ती पुलबाट यात्रुवाहक बस खसेको छ। बाँकेको नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको भे. १ख ३९१२ नम्बरको बस दुर्घटनामा परेको हो। 

शुक्रवार राति साढे १० बजेतिर बस पुलबाट तल बगरमा खसेको थियो। बसमा ३५ जना यात्रु रहेको बताइएको छ। दुर्घटनाबारे विस्तृत विवरण आएको छैन। 

पुष २७, २०८० शुक्रबार २३:११:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।